प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४

Nepal-election-2074

पूरा होला प्रतिबद्धता ?

निर्वाचनअघि हरेक उम्मेदवार आकर्षक चुनावी मुद्दा लिएर मतदातासमक्ष पुगे । गाउँमा आधारभूत सुविधा उपलब्ध गराउनेदेखि ‘स्मार्ट सिटी’ बनाउनेसम्मका योजना सुनाए । ठाउँ अनुसार उनीहरूले बाढीबाट जोगाउने, गाउँभरिका सडक व्यवस्थित पार्ने मात्रै होइन, कतै पनि फुसका घर नदेखिने अवस्था ल्याउने आश्वासनसम्म दिए ।

पूरा होला प्रतिबद्धता ?

प्रदेशसभामा अधिकांश नयाँ

प्रदेश ५ मा प्रतिनिधिसभाका २६ र प्रदेशसभाका ५२ निर्वाचन क्षेत्र छन् । प्रदेशसभामा निर्वाचित हुने अधिकांश नयाँ अनुहार छन् । प्रतिनिधिसभामा भने धेरै पुरानै दोहोरिएका छन् । प्रतिनिधिसभामा एमालेका ११, माओवादीका ६, कांग्रेसका ५, राष्ट्रिय जनमोर्चा र संघीय समाजवादीका एक/एक जना विजयी भए ।

प्रचार खर्च ‘सीमाभन्दा माथि’

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा उम्मेदवारको प्रचार अभियान स्थानीय तहभन्दा कम भड्किलो देखियो । पोस्टर–पम्प्लेट, झन्डा, चुनावचिह्न अंकित टिसर्ट र टोपी उतिसारो देखिएनन् ।

प्रचार खर्च ‘सीमाभन्दा माथि’
पुस २, २०७४

तेह्रथुम र भोजपुरमा ३७ उम्मेदवारको जमानत जफत

प्रतिनिधि र प्रदेशसभा चुनावमा तेह्रथुम र भोजपुरबाट उम्मेदवारी दिएका ३७ जना उम्मेदवारको जमानत जफत भएको छ । निर्वाचन कार्यालयका अनुसार तेह्रथुममा २२ र भोजपुरमा १५ जना उम्मेदवारले जमानत जोगाउन नसकेका हुन् ।

तेह्रथुम र भोजपुरमा ३७ उम्मेदवारको जमानत जफत
पुस १, २०७४

७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन समानुपातिकतर्फ ७५ जिल्लाको मत गणना सकिएको निर्वाचन आयोगले जनाएको छ ।

७५ जिल्लाको समानुपातिकतर्फको मत गणना सकियो, एमाले र कांग्रेसको मतान्तर ५० हजार

‘भोट दियौँ, समृद्धि देऊ’

गोश्वाराको कुशेश्वर प्रावि मतदान केन्द्रका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय रामेछापको नियुक्ति हात परेपछि मनमा एक किसिमको तुलबुल भएको छ । गोश्वाराको वल्लो मतदानस्थलबाट पनि तीनचार घण्टा मजाले हिँड्नुपर्छ रे ।

‘भोट दियौँ, समृद्धि देऊ’
मंसिर २९, २०७४

एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

भेरी नगरपालिका १ कालेगाउँका शक्तिबहादुर बस्नेत त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । बस्नेतले त्यहाँबाट २०४३ का एसएलसी गरेका थिए । उनले सोही विद्यालयमा ७ वर्षसम्म अध्ययन गरे । त्रिवेणी नलगाड नगरपालिका ५ ऐरारीका गणेशप्रसाद सिंह मावि खलंगाकै पूर्वविद्यार्थी हुन् । मावि खलंगामा ६ वर्षसम्म अध्ययन गरेका सिंह २०४० का एसएलसी उत्तीर्ण हुन् । त्यस्तै शिवालय गाउँपालिका ७ भिउसका करवीर शाही पनि त्रिभुवन मावि खलंगाका पूर्वविद्यार्थी हुन् । २०४२ मा उक्त विद्यालयमा प्रवेश गरेका शाहीले २०४५ मा एसएलसी उत्तीर्ण गरेका थिए ।

एउटै विद्यालयका तीन पूर्वविद्यार्थी एकैपल्ट सांसद

रेशम चौधरीको निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

सर्वोच्च अदालतले फरार रहेकै अवस्थामा कैलाली क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी रेशम चौधरीको रिट दर्ता गर्न अस्वीकार गरेको छ ।

रेशम चौधरीको निवेदन दर्ता गर्न सर्वोच्चद्वारा अस्वीकार

हारको जिम्मेवारी लिन्छु : थापा

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री कमल थापाले चुनावमा पार्टीले ब्यहोरेको हारको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन् ।

हारको जिम्मेवारी लिन्छु : थापा

प्रतिनिधिसभामा जनजातिबाट ४६ निर्वाचित

सरकारले सूचीकृत गरेको ५९ आदिवासी जनजातिमध्ये १० जातीय समूहका ४५ जना हालै सम्पन्न निर्वाचनबाट प्रतिनिधिसभाको सदस्यमा निर्वाचित भएका छन् ।

प्रतिनिधिसभामा जनजातिबाट ४६ निर्वाचित

एमाले ७५ हजार मतको अन्तरले अगाडि

पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ७५ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

एमाले ७५ हजार मतको अन्तरले अगाडि

किन पछि परे महिला ?

प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्ष निर्वाचित महिलाको प्रतिनिधित्व निकै कम हुने देखिएको छ । दलहरूबाट टिकट दिइएका थोरै संख्याका नेत्रीमध्ये पनि अधिकांश पराजित भएपछि यस्तो अवस्था निम्तिएको हो ।

किन पछि परे महिला ?

वामकै पकडमा प्रदेश १

प्रदेश १ का १४ जिल्लामध्ये प्रतिनिधिसभा र प्रदेशसभातर्फ वाम गठबन्धनले ११ वटामा एकलौटी जित हासिल गरेको छ । तीन जिल्लामा भने मिश्रित परिणाम आएको छ । कांग्रेसले सुनसरीका तीन क्षेत्रबाट प्रतिनिधिसभा सदस्यमा विजय प्राप्त गरेको छ । प्रदेशसभातर्फ पनि तीन स्थानमै कांग्रेस उम्मेदवार चुनिए ।

वामकै पकडमा प्रदेश १