नेपाली कांग्रेस महाधिवेशन
आश्विन २८, २०७४

मलेसियामा दिल साट्नेहरू

चमकधमकले भरिएको र सानसौकतले अग्लिएको मलेसियाको राजधानी क्वालालम्पुर । नियोन लाइटको प्रकाशमा लुटपुटिने सहरको रात र तीव्र आर्थिक वृद्धिदरमा हुइँकिरहेको सहरको जीवन ।