३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अर्थमन्त्रीको माओवादीलाई प्रश्न 'अस्ती समर्थन गरिएको विषय आज बिरोधको लायक कसरी भयो ?'

काठमाडौं — र्थमन्त्री विष्णु पौडेलले आर्थिक विधेयकको पक्षमा रहेका दल र सांसदहरु अहिले त्यसको बिरोधमा उभिनु आश्चर्यको विषय भएको बताएका छन् । आर्थिक विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिदैं पौडेलले माओवादी केन्द्रप्रति लक्षित गर्दै त्यसो भनेका हुन् ।

अर्थमन्त्रीको माओवादीलाई प्रश्न 'अस्ती समर्थन गरिएको विषय आज बिरोधको लायक कसरी भयो ?'


'बिरोध वा समर्थन अन्तरवस्तुका आधारमा हुन्छ । अस्ती समर्थन गरेको विधेयक आज कसरी बिरोध गर्ने लायक बन्न पुग्या ?,' उनले भने 'राजनीतिक समिकरण बदलिनसक्छ तर विधेयकका विषय त बदलिएको छैन ।'

प्रकाशित : श्रावण ७, २०७३ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?