१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

कतारमा अनेसास–नवोदितको ७६ औं डवली

काठमाडौं — अन्तराष्ट्रिय नेपाली साहित्यिक समाज र नवोदित साहित्यिक वाचनालय कतारको ७६ औं डवली दोहामा सम्पन्न भयो ।

 कतारमा अनेसास–नवोदितको ७६ औं डवली

मैथिली साहित्यका धरोहर महाकवि बिध्यापतिको ५६९ औं स्मृति परेकोले डवली विशेष रहेको थियो । डवलीमा झन्डै दुई दर्जन सर्जकले आआफ्ना रचना प्रस्तुत गरेका थिए ।

डवलीका विशिष्ट श्रोता सतिशकुमार यादबले प्रवासमा रहेर नेपाली साहित्यप्रति आर्कषित हुनु सुखद भएको वताए । सर्जकले आफ्ना रचना मार्फत देशप्रेम, घरदेशको चुनावी माहोल र प्रवासको पीडा प्रस्तुत गरे ।

प्रकाशित : पुस २, २०७४ १८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?