बालाजुमा साझा बसमा आगजनी

कान्तिपुर संवाददाता

काठमाडौं — काठमाडौंको बालाजुमा अपरिचित समूहले साझा बसमा आगजनी गरेको छ ।

बालाजु बसपार्कदेखि विमानस्थलका लागि छुट्न लागेको बा४ख ५६४८ नम्बरको बसमा आगजनी गरेको साझा यातायातले जनाएको छ ।

बालाजुमा साझा बसमा आगजनी

काठमाडौंको बालाजुमा अपरिचित समूहले साझा बसमा आगजनी गरेको छ ।

बालाजु बसपार्कदेखि विमानस्थलका लागि छुट्न लागेको बा४ख ५६४८ नम्बरको बसमा आगजनी गरेको साझा यातायातले जनाएको छ ।

चालकसहित बस कर्मचारी भने खाना खान निस्किएका थिए ।

आगजनीबाट बसको भित्री भाग जलेको छ ।

प्रहरीले आगोलाई समयमै निभाए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बन्द आह्वान गरेकाले उसैले आगजनी गरेको हुन सक्ने अनुमान गरिएको छ ।

प्रकाशित : फाल्गुन २८, २०७३ १५:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?