१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

आईजीपी नियुक्तिको छिनोफानो भोलि, बहस सकियो

काठमाडौं — प्रहरी महानिरीक्षक नियुक्तिको छिनोफानो मंगलबार हुने भएको छ ।

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सर्वोच्च अदालतमा पुगेको विवाद कानुनीरुपमा मंगलबार टुंगिने भएको छ । पूर्ण इजलासमा बहस सकिएपछि फैसला एक दिनपछि सरेको हो ।

प्रहरी महानिरीक्षक नियुक्तिको छिनोफानो मंगलबार हुने भएको छ ।

जयबहादुर चन्दलाई प्रहरी महानिरीक्षक नियुक्त गरेपछि सर्वोच्च अदालतमा पुगेको विवाद कानुनीरुपमा मंगलबार टुंगिने भएको छ । पूर्ण इजलासमा बहस सकिएपछि फैसला एक दिनपछि सरेको हो ।

चन्दको पक्षका वकिलले भने बहस गरेनन् । सरकारी वकिलका तर्फबाट दुई नायव महान्यायाधिवक्ताले बहस गरे ।

प्रकाशित : चैत्र ७, २०७३ १६:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?