कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

पत्रकार महासंघ ६२औं वर्षमा

काठमाडौं — नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बुधबारबाट ६२औं वर्षमा प्रवेश गरेको छ । यसअवसरमा महासंघ केन्द्र, शाखा र प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम भइरहेका छन् । केन्द्रीय कार्यालयले बुधवार दिउँसो शुभकामना कार्यक्रम समेत राखेको छ ।

पत्रकार महासंघ ६२औं वर्षमा

नेपाली पत्रकारहरुको साझा संस्था नेपाल पत्रकार महासंघ बुधबारबाट ६२औं वर्षमा प्रवेश गरेको छ । यसअवसरमा महासंघ केन्द्र, शाखा र प्रतिष्ठानहरुमा विभिन्न कार्यक्रम भइरहेका छन् ।

केन्द्रीय कार्यालयले बुधवार दिउँसो शुभकामना कार्यक्रम समेत राखेको छ ।

वार्षिकोत्सवको सन्दर्भमा केन्द्रीय सभापति महेन्द्र विष्टले जस्तोसुकै प्रतिकुल अवस्थामा पनि महासंघको उद्देश्य हासिल गर्नका लागि आफूहरु पछि नहट्ने दृढता व्यक्त गरेका छन् ।
‘मुलुकमा नागरिक अधिकार, पत्रकारिताको विकास, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता रक्षा र श्रमजीवि पत्रकारहरको हक हित रक्षाका लागि जस्तोसुकै प्रतिकुल अवस्थामा पनि विचलित नभई लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’, विष्टले भनेका छन् ।

प्रकाशित : चैत्र १६, २०७३ १२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?