कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

चार महानगरमा एमालेको अग्रता

काठमाडौं — देशका चार महानगरपालिकामा एमालेको अग्रता देखिएको छ । तर, भरतपुर र काठमाडौंको मतअन्तर भने निकै कम छ । अग्रता लिएको एमालेले काठमाडौंमा कांग्रेस, भरतपुरमा माओवादी केन्द्र, ललितपुर तथा पोखरामा कांग्रेस उमेद्वारसँग प्रतिस्पर्धा गरिरहेको हो ।

चार महानगरमा एमालेको अग्रता

पोखरा र ललितपुरबाहेक काठमाडौं र भरतपुरमा कुल मतदाताको एक प्रतिशत मत पनि गणना भएको छैन । 

प्रकाशित : जेष्ठ २, २०७४ ०८:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?