२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

काठमाडौं महानगरपालिकाको पहिलो रिजल्ट: वडा नं. १ मा एमाले विजयी

काठमाडौं — काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ ।

वडा नं. १ मा एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मतसहित विजयी भए । कांग्रेसका भोला थापाले ६३९ मत पाए ।

काठमाडौं महानगरपालिकाको पहिलो रिजल्ट: वडा नं. १ मा एमाले विजयी

काठमाडौं महानगरपालिकामा एमालेले खाता खोलेको छ ।

वडा नं. १ मा एमालेका भरतलाल श्रेष्ठ १ हजार ३५ मतसहित विजयी भए । कांग्रेसका भोला थापाले ६३९ मत पाए ।

एमालेबाट खुला सदस्यमा अशोककुमार श्रेष्ठ र महिला सदस्यमा रशला तण्डुकार तथा कांग्रेसबाट खुला सदस्यमा राजकुमार श्रेष्ठ र दलित महिला सदस्यमा मिना सुनार निर्वाचित भए ।

प्रकाशित : जेष्ठ ३, २०७४ ११:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?