कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

लिसंखु पाखरमा एमालेका नेपाल विजयी

सिन्धुपाल्चोक — सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिकाको अध्यक्षमा एमालेका कमल नेपाल विजयी भएका छन् । उनले २७६१ र माओवादीका राजु लामाले २७३१ मत पाए ।

लिसंखु पाखरमा एमालेका नेपाल विजयी

उपाध्यक्षमा एमालेकै हेमागंगा गुरुङले २८५२ मत पाएर विजयी भइन् भने माओवादीकी फुलम तामाङले २४१७ मत पाइन् । उक्त गाउँपालिकामा माओवादीले चार, एमालेले दुई र कांग्रेसले एक वडा जिते । 

 

प्रकाशित : जेष्ठ ३, २०७४ १२:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?