कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

धादिङको सिद्धलेकमा एमाले विजयी

काठमाडौं — धादिङको सिद्धलेकमा एमाले विजयी भएको छ । एमालेका प्रेमनाथ सिलवाल ५६०१ मतसहित विजयी भए । उनका प्रतिद्वन्द्वी कांग्रेसका बद्रि अर्यालले ३६८२ मत पाए ।

धादिङको सिद्धलेकमा एमाले विजयी

उपाध्यक्षमा एमालेकै कमला शर्मा ५५४४ मत पाएर विजयी भइन् भने कांग्रेसकै लक्ष्मी सिलवालले ३८६५ मत पाइन् । 

 

प्रकाशित : जेष्ठ ३, २०७४ १२:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?