१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

विश्व ट्रेड युनियन नेपाल-भूटान संयोजकमा खनाल

काठमाडौं — विश्व ट्रेड युनियन महासंघको नेपाल–भूटान संयोजकमा प्रेमलकुमार खनाल चयन भएका छन् । उनी महासंघको प्रेसिडेन्टियल काउन्सिल सदस्य हुन् ।

विश्व ट्रेड युनियन नेपाल-भूटान संयोजकमा खनाल

महासंघमा विश्वभरका १२० देशका प्रगतिशील र समाजवादी ९ करोड २० लाख मजदुर छन् । नेपालमा ८ वटा संघ महासंघमा आबद्ध छन् ।

खनाल पेसागत महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष एवं एमाले केन्द्रीय सदस्य हुन् । 

प्रकाशित : जेष्ठ ३, २०७४ १४:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?