३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

महालक्ष्मी नपा- १, २, ३, ४ र ५ मा एमाले विजयी

प्रशान्त माली

ललितपुर — महालक्ष्मी नपा- १, २, ३, ४ र ५ मा एमाले विजयी भएको छ । १ नम्बर अध्यक्षमा नन्दकुमार न्यौपाने, २ मा रामबहादुर सुवेदी, ३ मा कुवेर केसी, ४ मा लक्ष्मण रोका क्षेत्री र ५ मा राजकुमार सिलवाल छन् ।

न्यौपानेले ६ सय ९३, सुवेदीले ४ सय ६१, केसीले ६२४, क्षेत्रीले एक हजार ६२ र सिल्वालले ९ सय ७८ मत पाएका छन् । न्यौपानका निकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका अभिषेक खत्रीले ३ सय ६२, सुवेदीका प्रतिद्वन्द्वी कांग्रेसका राजेश सुवेदीले २ सय ७१ मत पाए ।

केसीका राप्रपाका सुमनकुमार केसी पौडेलले २ सय ८४, क्षेत्रीका कांग्रेसका पुष्पराज खत्री ५ सय २४ र सिल्वालका कांग्रेसका विनोद थापाले ६ सय ११ मत प्राप्त गरे ।

प्रकाशित : जेष्ठ ३, २०७४ १८:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?