कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

माग पूरा नभए जेठ १० देखि डा. केसी अनसन बस्ने

अतुल मिश्र

काठमाडौं — यसअघिका सम्झौता कार्यान्वयन, चिकित्सा शिक्षा ऐन आफूले दिएको सुझाव समेटेर माथेमा प्रतिवेदनको मर्मअनुसार संसदबाट अविलम्व पारित हुनुपर्ने, प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोग फिर्ता लगायतका मागसहित डा.केसीले १० जेठदेखि अनसन बस्ने घोषणा गरेका हुन ।

माग पूरा नभए जेठ १० देखि डा. केसी अनसन बस्ने

प्रा.डा गोविन्द केसीले आगामी ९ जेठसम्म आफनो माग पूरा नभए एघारौ अनसन बस्ने घोषणा गरेका छन ।

डा केसीले पुन: सत्याग्रहको बाटो रोज्न सरकारले विवश पारेको बताए । आफूसँग भएका सम्झौताहरु कार्यान्वयन त परै जाओस उल्लंघन हुन थालेपछि सत्याग्रह गर्न बाध्य भएको उनले बताए ।

प्रकाशित : जेष्ठ ३, २०७४ २१:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?