सुर्यविनायक– ५ मा एमाले

काठमाडौं — सुर्यविनायक नगरपालिका ५ मा एमाले को प्यानलै विजयी भएको छ । एमालेका राजकुमार जोशीले १४८० मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी कांग्रेसका बालकृष्ण थापाले ७९७ मत प्राप्त गरेका छन् ।

 

मत यस्तो छ :
वडाध्यक्ष : १४८०
महिला सदस्य: १४४३
दलित महिला सदस्य: १४५१
खुला सदस्य : १३१६
खुला सदस्य २: १३३२

प्रकाशित : जेष्ठ ५, २०७४ १७:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?