१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०१

डोजर पल्टिंदा मृत्यु

काभ्रे — बेथानचोक–१ च्याम्राङवेशीमा डोजर पल्टिंदा स्थानीय सुनिल दाहालको मृत्यु भएको छ । चालक प्रदीप दाहाल सख्त घाइते छन् । सडक खन्ने क्रममा डोजर अन्दाजी ३ सय मिटर तल खसेको थियो ।

प्रकाशित : जेष्ठ २१, २०७४ १९:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?