२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

कपिलवस्तुको वाणगंगा निर्वाचन कार्यालयअघि विस्फोट हुँदा ५ जना घाईते

मनोज पौडेल

कपिलवस्तु — जिल्लाको वाणगंगा नगरपालिका निर्वाचन अधिकृतको कार्यालयअघि बम विस्फोट हुँदा ५ जना घाईते भएका छन् । गजेहडा प्रहरी बिटअघि बम विष्फोट भएको थियो ।


घाईतेको स्थानीय अपतालमा उपचार भईरहेकोछ । काग्रेस माओवादी केन्द्रको संयुक्त प्यानल उम्मेदवारी दर्ता गर्न आउदै गर्दा बम विस्फोट भएको नायब उपरिक्षक प्रह्लाद अधिकारीले बताए । विष्फोटनको ठूलो आवाज आएको स्थानीय बासिन्दाले बताए ।

प्रकाशित : असार ४, २०७४ १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?