कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

राजपाका नेता कार्यकर्ता को कहाँ पक्राउ परे ?

काठमाडौं — चुनावलाई सक्रिय बहिस्कारको गरेको राष्ट्रिय जनता पार्टीका नेता कार्यकर्ताले आइतवारको उम्मेदवारी मनोनयन विथोल्ने उदेश्यले गरको बन्दका क्रममा बिभिन्नबाट पक्राउ परेका छन् । राजपा आफैले आइतवार बिज्ञप्ति जारी गरी विभिन्न जिल्लाहरुबाट ४ सय ५८ जना पक्राउ गरिएको जनाएको छ ।

राजपाका नेता कार्यकर्ता को कहाँ पक्राउ परे ?


  • कैलालीको धनगढीमा सरिता चौधरी र फोनीराम चौधरी ।
  • बर्दियाको गुलरियामा जिल्ला अध्यक्ष मण्डलको संयोजक, धनेश यादव, सदस्य सुरेश शुक्ला, किर्तिनाथ यादव, केशव यादव ।
  • बाँकेको नेपालगंजमा जिल्ला अध्यक्ष मंडलका सदस्यहरु केशव राम वर्मा, लक्ष्मी नाराण वर्मा र फुल चन्द्र तिवारी, रामकुमार दिक्षीत, सुरेश कुमार बर्मा, मुन्नवर अलि हलवाई, अरुण कुमार तिवारी, राम गोपाल बर्मा, अब्दुल कादिर शेष, मनोज बर्मा, मो.रसुल साह, महमुद आलम सिद्धीकी, आनन्द दुला खान, राजेन्द्र कुमार गुप्ता सहित २० जना ।
  • कपिलवस्तुको तौलिहवा, चन्द्रौटा एवं कृष्णानगर सहितको ठाउँबाट जिल्ला अध्यक्ष मंडलका अध्यक्षहरु कालीपद शर्मा, रविदत्त मिश्र, अमृता अग्रहरी, रविन्द्रनाथ मिश्र, सन्तराम गुप्ता, बलराम तिवारी, राहुल सिंह सहित ११ जना ।
  • कपिलबस्तुकै विजयनगर गांउपालिकामा राम प्रकाश चौधरी, बालजी चौधरी, सुर्य प्रकास चौधरी, फकरु मुशलमान लगायत ५ जना ।
  • कपिलबस्तुकै कृष्णानगरमा मंगलप्रसाद गुप्ता, इन्द्र बहादुर चौधरी, रामनरेश चौधरी, रामराज चौधरी, आज्ञाराम हरीजन लगायत ६ जना ।
  • सुनसरीमा जिल्ला संयोजक डा. सि.एन पाठक, केन्द्रीय प्रवक्ता सन्तोष मेहता सहित ११ जना ।
  • मोरङ्गमा जिल्ला संयोजक मो. कादिर, सत्यनारायण साह, महेश्वर यादव, राधा मण्डल, अश्मिता मल्लिक, राजकुमार राजबंशी, जगदीश अधिकारी, चन्द्र प्रसाद राजत्रबंशी, राजीव केसी, राधे कामत, रामानन्द साह, मुन्नी कर्ण, बि.पी.मण्डल, विजय दास, दानादेवी मण्डल, निलम देवी यादव,सारदानन्द दास लगायत १४ जना ।
  • सिरहामा राकेश कुमार झा, कृष्ण कुमार साह, मुकेश सर्मा सहितका ८ जना ।
  • धनुषामा जिल्ला संयोजक परमेश्वर साह, संजय सिंह, प्रमोद यादव केन्द्रीय सहमहामन्त्री सुरिता साह, केन्द्रीय सदस्य रिता झा, बिन्दु ठाकुर, विभा ठाकुर, पुनम झा, चन्दा ठाकुर, रामजी राय, रितेश सिंह, सदाशिव मिश्र, लालकिशोर साह, सुरेन्द्र मण्डल, माननिय दिनेश साह, भोगेन्द्र झा भोगी, धिरेन्द्र सिंह, सिताराम यादव, रेणु झा, अरुण झा, प्रमिला मण्डल, लक्ष्मी महतो, मोती कुमारी झा, आशा कुमारी झा, पुष्पा कुमारी लगायत ५० जना भन्दा बढी ।
  • सप्तरीको कठौनामा माधुरी साह, दिनेश यादव, ननु चौधरी तथा अताबुल मियां लगायत दर्जनौं ।

प्रकाशित : असार ४, २०७४ १६:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?