३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

देउवा आज बालुवाटार सरे

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवा सोमबार सरकारी निवास बालुवाटार सरेका छन् । जेठ २१ मै प्रधानमन्त्री निर्वाचित देउवा मर्मतपछि सरेका हुन् ।

देउवा आज बालुवाटार सरे

उनी आज बिहान ५:३० बजे बुढानिलकण्ठबाट बालुवाटार सरेका हुन् । प्रधानमन्त्री भएलगत्तै सर्ने भनिएपनि सरकारी निवास मर्मत सम्भार गर्नुपर्ने भएकोले केही समय उनी निजी निवासमै बसेका थिए ।

प्रकाशित : असार ५, २०७४ ०७:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?