कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राजपा नेता महताेलाई पितृ शाेक

काठमाडौं — राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाई पितृ शोक परेको छ । महतोका बुवा खोभारी महताको सोमबार बिहान निधन भएको हो । राजपाले एक विज्ञप्ती जारी गर्दै महतो परिवार प्रति गहिरो सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेता राजेन्द्र महतोलाई पितृ शोक परेको छ । महतोका बुवा खोभारी महताको सोमबार बिहान निधन भएको हो ।

राजपाले एक विज्ञप्ती जारी गर्दै महतो परिवार प्रति गहिरो सम्वेदना व्यक्त गर्दै दिवंगत आत्माको चिर शान्तिको कामना गरेको छ ।

प्रकाशित : असार ५, २०७४ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?