कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रधानमन्त्रीको स्वकीय सचिवमा जोशी

काठमाडौं — प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नोस्वकीय सचिवमा कानुन व्यवसायी केशवराज जोशीलाई विशिष्ट श्रेणी (सचिव सरह सेवा सुविधा पाउने गरी) नियुक्त गरेका छन् । जोशी यसअघि कांग्रेसको संसदीय दल हेर्नेगरि देउवाकै स्वकीय सचिव थिए ।

प्रधानमन्त्रीको स्वकीय सचिवमा जोशी

देउवाले दिनेश भट्टराईलाई परराष्ट्र सल्लाहकार र गोविन्द परियारलाई प्रेस संयोजक नियुक्त गरेका थिए । तर, प्रधानमन्त्रीलाई दैनिक कार्यसंचालनमा आवश्यक मानिने राजनीतिक र आर्थिक सल्लाहकार भने देउवाले अझै नियुक्त गरेका छैनन् । 

 

प्रकाशित : श्रावण १, २०७४ १८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?