कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १४९

गृहले गर्‍यो १८ जिल्लाको सिडिओ सरुवा, काठमाडौंमा केदारनाथ शर्मा

कान्तिपुर संवाददाता

काठमाडौं — गृह मन्त्रालयले १८ जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । गृह मन्त्रालयले बिहीबार गरेको सरुवा अनुसार काठमाडौंको प्रजिअमा केदारनाथ शर्मा आएका छन् । यसअघि काठमाडौं को प्रजिअमा बालकृष्ण पन्थी थिए । उनलाई शिक्षा मन्त्रालयमा सारिएको छ ।

गृहले गर्‍यो १८ जिल्लाको सिडिओ सरुवा, काठमाडौंमा केदारनाथ शर्मा

गृहले राजपत्रांकित प्रथम श्रेणीका १० जना र द्वितीय श्रेणीका २१ जनालाई काज सरुवा गरेको छ ।

हेर्नुस् को कहाँ सरुवा भए?

प्रकाशित : श्रावण २६, २०७४ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?