कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा.केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

अतुल मिश्र

काठमाडौं — अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरिएको छ । सोलिडारिटी फर डा. केसी अलायन्सको संयोजनमा शनिबार दिनको १२.३० देखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनपछि बानेश्वरमा कोणसभामा परिणत भएको छ । सभामा नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

डा.केसीको पक्षमा काठमाडौंमा प्रदर्शन

अनशनरत प्रा.डा. गोविन्द केसीको समर्थनमा शनिबार माइतीघर मण्डलादेखि बानेश्वरसम्म प्रदर्शन गरिएको छ ।

सोलिडारिटी फर डा. केसी अलायन्सको संयोजनमा शनिबार दिनको १२.३० देखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनपछि बानेश्वरमा कोणसभामा परिणत भएको छ । सभामा नागरिक अगुवाहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

चिकित्सा विधेयक संसद्बाट तत्काल पारित गर्नुपर्नेलगायत माग राख्दै केसीले थालेको अनशन शनिबार २० औं दिन पुगेको छ ।

प्रकाशित : श्रावण २८, २०७४ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?