१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बाँकेको राप्ती सोनारी गन्धैलीमा पुल भाँचियो, सयौं यात्रु अलपत्र

ठाकुरसिंह थारु

बाँके — पूर्व-पश्चिम राजमार्गको राप्ती सोनारी गाउँपालिकाको गन्धैली खोलाको पुल भत्किएको छ । पुल भत्किएपछि सयौं सवारी साधन रोकिँदा यात्रु अलपत्र परेका छन् ।

बाँकेको राप्ती सोनारी गन्धैलीमा पुल भाँचियो, सयौं यात्रु अलपत्र

सोही राजमार्गमा पर्ने परुवा खोलाको पुल पनि भाँचिएको छ । उक्त राजमार्गमा शनिबारदेखि यातायात प्रभावित भएको छ । सवारी डाईभर्सन गर्न बाटो बनाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय कोहलपुरका डीएसपी सुरेश काफ्लेले जनाए । वर्षा जारी रहेकोले डाइभर्सन बनाउन समस्या भएको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १४:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?