राष्ट्रवादी पार्टी घोषणा

कान्तिपुर संवाददाता

काठमाडौं — सर्लाहीका सहजाद मियाँ मिकरानीको अध्यक्षतामा राष्ट्रवादी पार्टी घोषणा भएको छ । मिकरानीले राजधानीमा पत्रकार सम्मेलन गरी पार्टी घोषणा गरेका हुन् ।



पार्टीको उपाध्यक्ष र महासचिवमा क्रमश: डिल्लीराम आचार्य र विनोदकुमार कुसवाहा छन् । पार्टीको सचिव राजु भट्टराई र कोषाध्यक्ष सलामुद्दिन मियाँ छन् । डा.अवुलकैसलाई प्रवक्ताको जिम्मेवारी दिइएको छ । पार्टीको २६ सदस्यीय केन्द्रिय समिति रहेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?