कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

कांग्रेसका सबै सांसदले राहतको लागि एक महिनाको तलब दिने

कान्तिपुर संवाददाता

काठमाडौं — कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बालुवाटारमा बसेको बैठकले पार्टीका २ सय ७ सांसदबाटै एक महिनाको तलब दिने घोषणा गरेको कार्यसम्पादन समितिका सदस्य मीनेन्द्र रिजालले बताए ।

कांग्रेसका सबै सांसदले राहतको लागि एक महिनाको तलब दिने

कांग्रेसले बाढी पीडितहरुको राहतका लागि पार्टीका सांसदबाट एक महिनाको तलब दिने घोषणा गरेको छ ।

साथै कांग्रेसले पार्टी कार्यकर्ता, सदस्य र शुभेच्छुकहरुलाई पार्टीको राहत कोषमा सहयोग संकलन गर्न समेत अपील गरेको छ ।

प्रकाशित : श्रावण २९, २०७४ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?