कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

पेस्तोलसहित तीन युवा पक्राउ

नवीन पौडेल

काठमाडौं — जिल्लाको पाल्हीनन्दन गाउँपालिका ४ लौहरौलीमा पेस्तोलसहित तीन युवा पक्राउ परेका छन् । सुराकीको आधारमा स्थानीय १६ वर्षीय कनैहया केवट, श्रवण हरिजन र बेलासपुर बस्ने वर्ष १६का अनन्दकुमार जैसवाललाई खानतलासी गर्दा कटुवा पेस्तोल बरामद भएको नवलपरासी प्रहरीले जनाएको छ ।

पेस्तोलसहित तीन युवा पक्राउ

कनैहया केवटको झोलाभित्र ब्याण्ड लेखेको कटुवा पेस्तोल फेला परेको हो । प्रहरीले ३ जनालाई नियन्त्रण लिई थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : भाद्र ७, २०७४ १७:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?