कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

चितवन — नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जनतालाई सेवा दिन निजामती कर्मचारीले इमान्दार भएर काम गर्नुपर्ने बताएका छन् ।

कर्मचारी इमान्दार भए भ्रष्टाचार रोकिन्छ : ओली

नेपाल निजामती कर्मचारी संगठन चितवनले निर्माण गरेको सहिद मनोज–झपेन्द्र स्मृति सभाकक्षको उद्घाटन गर्दै उनले कर्मचारी इमान्दार भएमा भ्रष्टाचार निर्मूल हुन्छ भन्दै कर्मचारी सामान्य कर्तव्यमा मात्रै नभएर अनिवार्य कर्तव्यमा जुट्नुपर्ने बताए । जिससको जग्गामा संगठनको भवनको भुइँतल्लामा सभाकक्ष निर्माण गरिएको हो । रासस

प्रकाशित : भाद्र १८, २०७४ १३:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?