कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१९७ जिल्ला न्यायाधीश सरुवा

काठमाडौं — न्यायपरिषदले १९७ न्यायाधीशको सरुवा गरेको छ । यसमा प्रदेश २ अन्तर्गतका जिल्ला न्यायाधीशसमेत परेका छन् । निर्वाचन आउन साता मात्र बाँकी रहेकाले सरुवा नगर्न प्रतिपक्षी एमालेले आग्रह गरेको थियो ।

१९७ जिल्ला न्यायाधीश सरुवा

परिषदले ७७ न्यायाधीशलाई प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन अधिकृत र १० न्यायाधीशको नाम जगेडा सूचीमा राख्न पनि सिफारिस गरेको छ ।

प्रकाशित : भाद्र २९, २०७४ ०७:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?