२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

दैलेखमा भएको बस दुर्घटनामा १ मृत्यु, १४ घाइते

ज्योती कटुवाल

दैलेख — सुर्खेतबाट दैलेखतर्फ आउँदै गरेको बा४ख ४२२२ नम्बरको मिनिबस दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ भने १४ जना घाइते भएका छन् ।

दैलेखमा भएको बस दुर्घटनामा १ मृत्यु, १४ घाइते



सियाकोटमा दुर्घटना भएको र करिव ५० मिटर तल खसेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारको लागि सुर्खेतमा पठाइएको प्रमुख जिल्ला अधिकारी विश्वराज न्यौपानेले बताए । सुर्खेतदेखि दैलेखकालागि छुटेको काँक्रेबिहार यातायात व्यवसायी संघको बस दुर्घटना भएको हो ।

प्रकाशित : भाद्र २९, २०७४ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?