कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

डा. केसीले सुरु गरे १२ औं अामरण अनशन

अतुल मिश्र

काठमाडौं — मेडिकल शिक्षाका अभियन्ता प्रा. डा. गोविन्द केसीले माफियामूखी चिकित्सा शिक्षा विधेयक पारित गर्न लागेको आरोप लगाउँदै विभिन्न मागसहित सोमवार १२ औं आमरण अनशन शुरू गरेका छन् ।

डा. केसीले सुरु गरे १२ औं अामरण अनशन

यसअघि सरकारले आफुसंग गरेका सहमतिहरु पुरा नगरे असोज २० गते देखि अनशन थाल्ने चेतावनी दिएका थिए । तर, त्यसबेला समेत चिकित्सा विधेयकलाई तोडमोड गरेर पारित गर्न खोजे जुनसुकै बेला अनशनमा बस्ने चेतावनी डा. केसीले दिएका थिए ।

उनले मुलुक माफियाले चलाईरहेको आरोप लगाउँदै उनले आफूलाई दशैं आयो गयो भन्दापनि आम नेपालीको हित सर्वोपरी रहेको बताए ।

तस्बिरहरु : कविन अधिकारी/कान्तिपुर । 

प्रकाशित : आश्विन ९, २०७४ १३:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?