२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

नवलपरासीमा दुर्घटना, २ को मृत्यु

नवलपरासी — नवलपरासीको कावासोती नगरपालिकाको थकाली चोक नजिकै मोटरसाइकल दुर्घटना हुँदा २ युवाको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय कावासोतीका अनुसार ५ बजे भएको दुर्घटनामा कावासोतीका दीपेश मगर र बिनयीत्रिवेणी गाउँपालिका निवासी हेमन्त थापा मगरको घटनास्थलमै मृत्यु भएको हो ।

कवासोतीका जयराम चापागाई घाइते भएका छन् । थकालीचोकदेखि २ सय मिटर तल महेन्द्रराजमार्ग तर्फ आउँदै गरेको भारतीय ट्रकमा लु ८ प ८३३७ नम्बरको पोल्सर मोटरसाइकल ठोक्किदा २ युवाको घटनास्थलमै मत्यु भएको हो ।

प्रकाशित : आश्विन ११, २०७४ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?