कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

राष्ट्रपति गोसाइँकुण्डमा

कृष्ण थापा

नुवाकोट — राष्ट्रपति विद्यादेवी भण्डारीले गोसाइँकुण्डमा स्नान गरेकी छन् । राष्ट्रपति भण्डारी अनौपचारिक रुपमा शुक्रबार बिहान साव ८ बजे कुण्ड पुगेर स्नान गरी पुन: रसुवाको धुन्चे आएकी थिइन् ।

राष्ट्रपति गोसाइँकुण्डमा

राष्ट्रपति विद्यादेवी भण्डारीले गोसाइँकुण्डमा स्नान गरेकी छन् ।

राष्ट्रपति भण्डारी अनौपचारिक रुपमा शुक्रबार बिहान साव ८ बजे कुण्ड पुगेर स्नान गरी पुन: रसुवाको धुन्चे आएकी थिइन् । धुन्चेमा लाङटाङ राष्ट्रिय निकुन्जको सुरक्षार्थ नेपाली सेनाको गणमा खाना खाएर पौने १२ बजे सेनाको हेलिकोप्टरबाट उनी राजधानी काठमाडौं फर्केको सुरक्षा निकायले जनाएका छन् ।

प्रकाशित : आश्विन २०, २०७४ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?