कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

नवराज सिलवालले भने– ‘मलाई न्याय मिल्नेछ’

कान्तिपुर संवाददाता

काठमाडौं — एमालेबाट ललितपुर– १ मा उम्मेदवारी दिएका पूर्वडीआईजी नवराज सिलवालले आफूलाई जनताले न्याय दिने विश्वास व्यक्त गरेका छन् । उम्मेदवारी दर्ता गरेपछि पत्रकारहरुसित प्रतिक्रिया दिंदै उनले न्यायको लडाईंमा आफूलाई साथ दिन आम नेपालीले मतदानमार्फत न्याय दिने विश्वास व्यक्त गरे ।

नवराज सिलवालले भने– ‘मलाई न्याय मिल्नेछ’

 

प्रकाशित : कार्तिक १६, २०७४ १५:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?