२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

चुनावको मुखैमा चार एआईजी बढुवा

कान्तिपुर संवाददाता

काठमाडौं — नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा थप चार बढुवा सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिस गरेको हो ।

चुनावको मुखैमा चार एआईजी बढुवा

नेपाल प्रहरीको अतिरिक्त महानिरीक्षक एआईजीमा थप चार बढुवा सिफारिस भएका छन् ।

प्रहरी महानिरीक्षक प्रकाश अर्याल सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले हेमन्तबहादुर पाल, मधुप्रसाद पुडासैनी, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजी बढुवा सिफारिस गरेको हो ।

प्रहरीमा यसअघि नै ११ एआईजी बढुवा भइसकेका छन् । चुनावको मुखमा पुन: चार जनालाई एआईजी सिफारिस गरिएको हो ।

प्रकाशित : कार्तिक २८, २०७४ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?