१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

पाटन औद्योगिक क्षेत्रमा आगलागी, निभाउने क्रम जारी (फोटो)

प्रशान्त माली

काठमाडौं — ललितपुरको पाटन औद्योगिक क्षेत्रमा आगलागी भएको छ । मंगलबार साँझ आनन्द प्लास्टिक उद्योग, पञ्चकन्या युनिक, पूर्णकाष्ठ उद्योग आगलागी भएको हो । अहिले दमकल, सुरक्षाकर्मीले आगो निभाउने क्रम जारी रहेको पाटन औद्योगिक क्षेत्रले जनाएको छ ।

पाटन औद्योगिक क्षेत्रमा आगलागी, निभाउने क्रम जारी (फोटो)

विद्युत् सर्ट भएर आगलागी भएको आंकलन गरिएको छ ।








तस्बिरहरु : हेमन्त श्रेष्ठ

प्रकाशित : कार्तिक २८, २०७४ १९:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?