कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बोलेरो पल्टिंदा बटुवाको मृत्यु, स्थानीय आन्दोलित

काभ्रे — काठमाडौँबाट बनेपातर्फ आइरहेको बोलेरो जीप पल्टिंदा बनेपा १० जनागालका ४८ वर्षीय बाबु विष्टको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको बा. १८. च ३११९ नम्बरको जीप पल्टिंएर बाटोमा हिंडिरहेका विष्टलाई किचेको थियो ।

बोलेरो पल्टिंदा बटुवाको मृत्यु, स्थानीय आन्दोलित

काठमाडौँबाट बनेपातर्फ आइरहेको बोलेरो जीप पल्टिंदा बनेपा १० जनागालका ४८ वर्षीय बाबु विष्टको मृत्यु भएको छ ।

तीव्र गतिमा रहेको बा. १८. च ३११९ नम्बरको जीप पल्टिंएर बाटोमा हिंडिरहेका विष्टलाई किचेको थियो ।

प्रहरीले चालक र गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यलयका डिएसपी महेन्द्रप्रसाद मरासिनीले जानकारी दिए । आक्रोशित स्थानीयले राजमार्गमा प्रदर्शन थालेपछि प्रहरीले हटाउने प्रयास गरिरहेको छ ।

प्रकाशित : मंसिर ४, २०७४ १५:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?