कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ड्रोन र कौरामा रमाए पौडेल

प्रताप रानामगर

दमौली — तनहुाको दमौलीमा काँग्रेसले सोमबार आमसभा गरेको छ । आमसभा भने फरक शैलीमा उद्घाटन गरिएको थियो । काँग्रेसका वरिष्ठ नेता एवम् तनहुा १ का उम्मेदवार रामचन्द्र पौडेलले ड्रोन उडाएर आमसभाको उद्घाटन गरे ।

 ड्रोन र कौरामा रमाए पौडेल

ड्रोनमा पार्टीको चार तारा र रुख चिह्न अंकित झण्डा राखेर उडाइएको थियो ।

देशभर आमसभा तथा चुनावी प्रचारप्रसारमा व्यस्त बनेका नेता पौडेल आफ्नो क्षेत्रमा आयोजित अन्तिम चुनावी सभामा मगर समुदायको मौलिक कौरा नाच्न भ्याए । चुनावी सभालाई सम्बोधन गर्दे नेता पौडेलले लोकतन्त्र रक्षाका लागि कांग्रेस बहुमत आवश्यक रहेको बताए ।

प्रकाशित : मंसिर १८, २०७४ २०:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?