कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

झापा १ बाट राम कार्की निर्वाचित, विश्वप्रकाश शर्मा पराजित

पर्वत पोर्तेल

काकडभिट्टा — झापा क्षेत्र नम्बर १ बाट माओवादी केन्द्रका नेता राम कार्की निर्वाचित भएका छन् । कांग्रेसका युवा नेता विश्वप्रकाश शर्मालाई २८६३ मतले पराजित गर्दै कार्की निर्वाचित भएका छन् । कार्कीले ३६ हजार १ सय ७३ मत पाए भने शर्माले ३३ हजार ३ सय १० मत ल्याए ।

झापा १ बाट राम कार्की निर्वाचित, विश्वप्रकाश शर्मा पराजित

शर्मा ०७० सालको निर्वाचनमा पनि एमालेका रविन कोइरालासँग पराजित भएका थिए ।

यसैबीच शर्माले कार्कीलाई भेटेरै बधाई दिएका छन् ।

प्रकाशित : मंसिर २४, २०७४ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?