कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

प्रधानमन्त्री पत्नी आरजुलाई हराउँदै एमालेका नारदमुनी राना विजयी

डीआर पन्त

धनगढी — कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा भारी मत अन्तरले वामगठवन्धनका एमाले नेता नारदमुनी रानासँग पराजित भएकि छिन ।

वामगठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् ।

प्रधानमन्त्री पत्नी आरजुलाई हराउँदै एमालेका नारदमुनी राना विजयी

कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार रहेकी प्रधानमन्त्री पत्नी आरजु राणा भारी मत अन्तरले वामगठवन्धनका एमाले नेता नारदमुनी रानासँग पराजित भएकि छिन ।

वामगठवन्धनका रानाले २७ हजार २ सय २ मत प्राप्त गरेका छन् भने कांग्रेस उम्मेदवार राणाले २२ हजार ३ सय २२ मत प्राप्त गरेकी छन् । प्रधानमन्त्री पत्नी आरजु राणा ४८ सय ८० मत अन्तरले पराजित भएकी छिन् । कैलाली क्षेत्र नं ५ मा ६१ हजार मत खसेका थिए । निर्वाचन कार्यालयले पुरै बिवरण आउन अझै केही समय लाग्ने जानकारी दिएको छ ।

स्थानीय तह निर्वाचनमा यो क्षेत्रमा रहेको प्रदेशको एकमात्र उपमहानगरपालिकामा नेपाली कांग्रेसले जितेको थियो ।

प्रकाशित : मंसिर २४, २०७४ १३:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?