बाँके ३ मा एमालेका रोकाय विजयी

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके प्रतिनिधिसभा क्षेत्र ३ मा वाम गठबन्धनका नन्दलाल रोकाय विजयी भएका छन् । उनले ३१५९३ मत ल्याएर कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीलाई २६६१७ ले पराजित गरेका हुन् ।

बाँके ३ मा एमालेका रोकाय विजयी

रोकाय २०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका नेता हुन । 

 

प्रकाशित : मंसिर २४, २०७४ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?