कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

काकडभिट्टा — झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

१३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् ।

कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

१३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याए ।

लिङ्देनलाई एमाले–माओवादी गठबन्धनले साथ दिएको थियो ।

प्रदेशतर्फ एमालेका वसन्त बानियाँ र माओवादी केन्द्रका पूर्णसिंह राजवंशी विजयी भएका छन् ।

प्रकाशित : मंसिर २४, २०७४ १५:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?