कृष्ण सिटौलालाई १३ हजार मतान्तरले हराउँदै लिङ्देन विजयी

कान्तिपुर संवाददाता

काकडभिट्टा — झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् । १३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् ।

झापा क्षेत्र नम्बर ३ मा राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देन निर्वाचित भएका छन् ।

१३ हजार मतान्तरले हराउँदै लिङ्देन निर्वाचित भएका हुन् । लिङ्देनले ४४ हजार ६ सय १४ मत पाए भने सिटौलाले ३१ हजार १ सय ५६ मत ल्याए ।

Yamaha

लिङ्देनलाई एमाले–माओवादी गठबन्धनले साथ दिएको थियो ।

प्रदेशतर्फ एमालेका वसन्त बानियाँ र माओवादी केन्द्रका पूर्णसिंह राजवंशी विजयी भएका छन् ।

प्रकाशित : मंसिर २४, २०७४ १५:०६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

बाँके ३ मा एमालेका रोकाय विजयी

ठाकुरसिंह थारु

नेपालगन्ज — बाँके प्रतिनिधिसभा क्षेत्र ३ मा वाम गठबन्धनका नन्दलाल रोकाय विजयी भएका छन् । उनले ३१५९३ मत ल्याएर कांग्रेसका पूर्वसांसद बादशाह कुर्मीलाई २६६१७ ले पराजित गरेका हुन् ।

रोकाय २०२४ सालदेखि कम्युनिस्ट आन्दोलनमा लागेका नेता हुन । 

 

प्रकाशित : मंसिर २४, २०७४ १४:५९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT