१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

स्याङ्जा– २ (क) मा मोहन रेग्मी विजयी

प्रतिक्षा काफ्ले

स्याङ्जा — दुई निर्वाचन र चार प्रदेशसभा क्षेत्र रहेको स्याङ्जामा विहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट
प्रदेशसभा–२ (क) मा बाम गठबन्धनका साझा उम्मेदवार मोहन रेग्मी विजयी भएका छन् ।

स्याङ्जा– २ (क) मा मोहन रेग्मी विजयी

दुई निर्वाचन र चार प्रदेशसभा क्षेत्र रहेको स्याङ्जामा विहीबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनबाट प्रदेशसभा–२ (क) मा बाम गठबन्धनका साझा उम्मेदवार मोहन रेग्मी विजयी भएका छन् ।

प्रतिद्वन्द्वी कांग्रेसका विष्णु पौडेललाई ३४७३ मतले पछाडी पार्दै रेग्मी विजयी भएका हुन् । रेग्मीले १६ हजार ६ सय १३ मत प्राप्त गरेका छन् भने प्रतिद्वन्द्वी पौडेलले १३ हजार १ सय ४० मत प्राप्त गरे ।

यस क्षेत्रमा खसेको कुल मत मध्ये ८३३ मत बदर भएको थियो । पौडेल नेविसंघका पूर्व केन्द्रीय सदस्य हुन् भने रेग्मी पूर्व शिक्षक हुन् ।

प्रकाशित : मंसिर २६, २०७४ १५:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?