कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भगवती चौधरीलाई ५९९ मतले पछाडि पार्दै गच्छदारको अग्रता

काठमाडौं — एमाले नेतृ भगवती चौधरीको निरन्तरको अग्रता तोड्दै प्रतिनिधिसभा निर्वाचनमा सुनसरी ३ बाट कांग्रेस नेता विजयकुमार गच्छदार अगाडि बढेका छन् । मतगणनाको सुरुदेखि नै अगाडि रहेकी चौधरीलाई ५९९ मतले पछाडि पार्दै गच्छदारले अग्रता लिएका छन् ।

भगवती चौधरीलाई ५९९ मतले पछाडि पार्दै गच्छदारको अग्रता

गच्छदारले ३६ हजार ८० मत पाउँदा चौधरीले ३५ हजार ५ सय ६२ मत ल्याइन् ।

 

प्रकाशित : मंसिर २७, २०७४ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?