कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

नेपालगन्जलाई राजधानी बनाउन दवाव  

कमल पन्थी

गुलरिया — प्रदेश नम्बर ५ को राजधानी बुटवल र दाङ बनाउने विषयमा बहस चलिरहेको समय बर्दियाली दवाव समूहले नेपालगन्जलाई राजधानी बनाउनु पर्ने भन्दै आन्दोलनमा सुरु गरेका छन् ।

नेपालगन्जलाई राजधानी बनाउन दवाव  



दवाव समूहले नेपालगन्जलाई राजधानी नभए बर्दिया र बॉकेलाई ६ नम्बर प्रदेशमा गाभ्नु पर्ने माग राख्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापनपत्र बुझाएका छन् । दवाव समूहका नागरिक अगुवा विद्याप्रसाद खनालको नेतृत्वमा बुझाएको ज्ञापनपत्रमा ५ नम्बर प्रदेशको पुरानो ऐतिहासिक बजार नेपालगन्ज राजधानी उपयुक्त भएकोले उल्लेख गरिएको छ । अन्यथा ६ नम्बर प्रदेशमा गाभ्न पर्ने बताउँदै माग पुरा गरिएन भने आन्दोलन गर्न बाध्य हुने दवाव समूहका कमल प्रसाद रेग्मीले बताए ।

प्रकाशित : पुस ११, २०७४ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?