२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८२

यी हुन् एमालेका प्रदेशसभाका समानुपातिक सांसद (सूचीसहित)

काठमाडौँ — एमालेले प्रदेशसभा सदस्य निर्वाचन अन्तरगत समानुपातिकतर्फका सांसदहरुको नाम टुंगो लगाएको छ । स्थायी कमिटीको बिहीबार बसेको बैठकले प्रदेशसभाका समानुपातिक सांसदको नाम निर्वाचन आयोगमा पठाउने निर्णय गरेको छ ।

यी हुन् एमालेका प्रदेशसभाका समानुपातिक सांसद (सूचीसहित)


प्रदेश नं १:

१. विनादेवी राई

२. सावित्री जोशी

३. उषाकला राई

४. कृष्णकुमारी राई

५. पदमकुमारी गुरुङ

६. होमकुमारी साँवा

७. आशारत्न जबेगु

८. यशोदा अधिकारी

९. अम्बिका थापा

१०. सरिता थापा

११. सावित्रा कुमारी रेग्मी

१२. सुनिता कुमारी चौधरी

१३. जसमाया गजमेर (विश्वकर्मा)

१४. वसन्ती देवी यादव

१५. गुलेफुन मियाँ


प्रदेश नं २.

१. सिता गुरुङ

२. रविन्द्र बैठा धोवी

३. डा. मनोज कुमार सिंह

४. जकतारैन देवी सुडिन साह

५. अनिता कुमारी यादव

६. मञ्जुकुमारी यादव

७. हसिमा खातुन


प्रदेश नं ३

१. बेलिमैया घले

२. जुनेलीमाया श्रेष्ठ

३. सरस्वती बाटी

४. शान्ति थिङ

५. देवकी श्रेष्ठ (वान्तवा)

६. इन्द्रमाया गुरुङ

७. सिता लामा

८. आशमाया तामाङ

९. उर्मिला कर्माचार्य

१०. रचना खड्का

११. मुनु सिग्देल

१२. सरस्वती बस्नेत

१३. गोमा भूर्तेल

१४. मिना ज्ञवाली (नेपाल)

१५. पार्वती सिलवाल

१६. मैना अछामी सार्की


प्रदेश नं ४

१. चन्द्रमोहन गौचन

२. मित्रकुमारी गुरुङ सुवेदी

३. सावित्रा राना

४. मिना गुरुङ

५. मायानाथ अधिकारी

६. श्रृजना शर्मा

७. प्रभा कोइराला

८. पुष्पा केसी भण्डारी

९. लक्ष्मी सुनार

१०. जुनादेवी नेपाली


प्रदेश नं ५

१. रमा घर्ती

२. थानकुमारी थापा चापागाईं

३. विमला शर्मा पन्थी

४. सरस्वती गौतम

५. जालपा भुसाल

६. भगवती देवी भण्डारी

७. कृष्णी थारु

८. धमकली चौधरी

९. कमलादेवी वि.क.

१०. ढाँटी सुनार भन्ने आशा स्वर्णकार

११. सुनिता कुमारी ठठेर

१२. चिन्तावती कुर्मी

१३. फौजिया नसिम


प्रदेश नं ६

१. मिनासिाह रखाल

२. बदमी क्वारी बोहोरा

३. पद्मा खड्का

४. देवी ओली

५. कौशिलावती खत्री

६. राजु नेपाली


प्रदेश नं ७

१. माया भट्ट

२. मनाकुमारी साउद

३. पूर्णा जोशी

४. माया तामाङ बोहरा

५. सुशीला बुढाथोकी

६. चुनकुमारी चौधरी

७. अर्चना गहतराज

८. दुर्गा बि.क.

प्रकाशित : पुस १३, २०७४ २२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?