हेटौंडामा ६६ केजी गाजा समातियो

प्रताप विष्ट

हेटौंडा — हेटौंडाको रातमाटे चेकपोस्टमा ६६ केजी गाजा बरामद भएको छ । चितवनबाट वीरगन्ज गएको ना ५ ख ७७०६ नम्बरको गाडीबाट ६६ केजी गाजासहित तीन जना पक्राउ परेका छन् ।

हेटौंडामा ६६ केजी गाजा समातियो

प्रहरीका अनुसार गाजा व्यापारी ३३ वर्षीय आइते लामा, चालक ३२ वर्षीय राजकुमार चौधरी र सहचालक निरज चौधरी पक्राउ परेका छन् ।


मनहरीमा गाजा किनेर भारततिर लैजाने तयारी भएको प्रहरीले बताएको छ ।


प्रकाशित : फाल्गुन ५, २०७४ १५:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?