२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

सगरमाथा आरोहणमा गएका दुई आरोहीको मृत्यु

विराटनगर — सगरमाथा आधार शिविरमा दुई आरोहीको मृत्यु भएको छ । सोलुखुम्बुको खुम्बु पासाङल्हामु नगरपालिका ५ मा रहेको ३ नम्बर आधार शिविर पुगेपछि लेक लाग्दा मेसिडोनियाली नागरिक जिजौरुगी पेटकोभको मृत्यु भएको प्रहरीले जनाएको छ । 

सगरमाथा आरोहणमा गएका दुई आरोहीको मृत्यु

यसैगरी सोही शिविरबाट फर्कने क्रममा चिप्लिँदा जापानी आरोकी नोबुकाजु कुरिकीको मृत्यु भएको हो । प्रहरीका अनुसार दुवैको शव काठमाडौं पठाइएको छ ।

प्रकाशित : जेष्ठ ८, २०७५ १८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?