कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक भट्टराई

काठमाडौँ — राष्ट्रिय सभामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को मुख्य सचेतकमा खिमलाल भट्टराई मनोनीत भएका छन् ।

राष्ट्रिय सभामा नेकपाका मुख्य सचेतक भट्टराई

प्रधानमन्त्रीसमेत रहेका नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले भट्टराईलाई मुख्य सचेतक मनोनयन गरेका हुन् । अनेरास्ववियुका पूर्वअध्यक्ष भट्टराई गएको चुनावमा राष्ट्रिय सभा सदस्य निर्वाचित भएका थिए ।


ओलीले यसअघि नै राष्ट्रिय सभा संसदीय दलको नेतामा दीनानाथ शर्मालाई मनोनयन गरेका थिए ।

प्रकाशित : असार ३२, २०७५ १७:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?