३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

अरिंगालले चिलेर बालकको मृत्यु

कान्तिपुर संवाददाता

विराटनगर — सुनसरीको बर्जु गाउँपालिका २ स्थित राय टोलमा अरिंगालले चिलेर बालकको मृत्यु भएको छ । 
प्रहरीका अनुसार स्थानीय जितेन्द्र रायका छोरा २ वर्षीय रिसभलाई घरनजिकै खेलिरहेको बेला अरिंगालले चिलेको थियो ।

अरिंगालले चिलेर बालकको मृत्यु

विराटनगरस्थित एक अस्पतालमा उपचारका क्रममा उनको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।


प्रकाशित : श्रावण ३०, २०७५ १५:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?